धर्मनिरपेक्षता विरोधीहरुलाई बाबुरामको सुझाव- धामीझांक्री लगाऊ, लगौंटी लगाएर हिंड

काठमाडौं –  जनता समाजवादी नेपालका नेता तथा पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता चाहने शक्तिहरूलाई पाँच सुझाव दिएका छन् । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई ‘विदेशी एजेन्डा’ भन्नेहरूलाई ट्वीटमार्फत सुझाव दिएका हुन्  ।

अहिले सडकमा हिन्दु राज्य, राजसंस्थाको पक्षमा नारा-जुलुश गर्नेतर्फ उनको सुझाव केन्द्रित छ । उनले पहिलो सुझावमा भनेका छन् , ‘विज्ञान, प्रविधि, विदेशी भाषा नपढ, गुरुकुल मात्र जाउ।’

उनले दोस्रो सुझावमा अस्पताल नजान र धामीझाँक्री लगाउन भनेका छन् । यस्तै, भट्टराईले गाडी नचढ, पैदल हिँड, विदेशी, मेसिनले सिलाएका लुगा नलगाउ, लगौंटी लगाएर हिँड भन्नुभएकाे छ । भट्टराईले फोन इन्टरनेट, टिभी प्रयोग नगर, नत्र बकवास नगर  ।

उनले लेखेका छन् –

गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:

१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ

२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ

३.गाडी नचढ,पैदल मात्र हिंड

४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड

५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!

सिफारिस

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका अवसरमा बिहीबार बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि पूजाअर्चना, दर्शन तथा व्रत पालनका लागि...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन...

भर्खरै

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

धेरै पढिएको