पसलमा उधारो खाएको बिषयमा झगडा हुँदा एक युवकको मृत्यु

पर्सा- खाजा पसलमा उधारो खाएको पैसाको बिषयलाई लिएर पसलेसित भएको झगडामा परि पर्सामा एक युवकको मृत्यु भएको छ।

पसलेसँग भएको भगडामा परि पर्साको सखुवा प्रसौनी गाउँपालिका १ निवासी २४ बर्षीय उमेश ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पटेर्वा सुगौली गाउँपालिका १ रँगपुर टाडी स्थित रहेको ३० वर्षीय आन्नद दास थारुको खाजा पसलमा उधारोको बिषयलाई लिएर मृतक ठाकुर र दासबीच झगडा भएको थियो।

गत मँसिर २४ गते भएको झगडाको क्रममा मृतक ठाकुरलाई चोट लागेपछि वीरगञ्जमा उपचारको लागि भर्ना गरिएको थियो।

उपचारकै क्रममा शनिबार बिहान ३ दिनपछि ठाकुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

घटनामा सँलगन रहेका आरोपी थारुलाई पर्सा प्रहरीले पक्राउ तथा थप अनुसन्धान भईरहेको जिलला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको