चाबहिलमा बम भेटिएको हल्ला प्रहरीदेखि सेनासम्म पुगेपछि …

काठमाडौं – काठमाडौंको एक व्यस्त स्थान चाबहिलमा बिहीबार बिहान बम भेटियो भनेर प्रहरीमा खबर पुग्यो । राजधानीमा बम भेटिएको भन्ने सूचनाले सबै प्रहरी युनिट अलर्ट भए ।

तत्काल प्रहरीको एक टोली बम रहेको भनिएको स्थानमा पुग्यो । प्रहरीले अवलोकन गरेपछि शंकास्पद वस्तु भएको भन्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो । तर, सेनाको टोलीले हेर्दा त्यो त झोला मात्रै रहेछ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले चाबहिलमा भेटिएको शंकास्पद वस्तु झोलामात्रै रहेको पत्ता लागेको बताए ।

विगतमा काठमाडौंमा नेत्रविक्रम चन्द (विप्लव) समूहले बम विष्फोट गराउँदा मानवीय क्षति भएको र हालै सो समूह फेरि सक्रिय हुन थालेको भन्दै सुरक्षा अंगहरु अलर्ट छन् ।

विप्लव समूहले हालै मोरङको मिक्लाजुङमा एक शिक्षकको हत्या गरेपछि गृह मन्त्रालय र नेपाली सेनाले पनि विप्लव समूह हिंसात्मक बनेको निष्कर्ष निकालेका छन् ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको