काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने सिफारिस राष्ट्रपति कार्यलय पुर्याएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले त्यसको विरोध जनाएको छ ।
कांग्रेसले हालै एक बिज्ञप्ती जारी गर्दै विरोध जनाएको हो । कांग्रेसले यो अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल बनाउन आग्रह पनि गरेको छ ।
यस्तो छ कांग्रेसको विज्ञप्ती

