ओलीलाई कारबाही गर्ने बैठकमा वामदेवसहित यी १२ नेताहरू अनुपस्थित

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले चालेको कदमलाई असंवैधानिक र निरंकुश ठहर्याउँदै नेकपा स्थायी कमिटीको बहुमतले भर्त्सना गरेको छ ।

४२ मध्ये २७ जनाको उपस्थितिवीच प्रधानमन्त्री निवास बालुवाटारमै बसेको बैठकबाट ओलीलाई अनुशासनको कारवाही गर्ने,यसका लागि पर्सि पुस ७ गते केन्द्रीय कमिटी,भोलि १ बजे बानेश्वरमा सँसदीय दलको बैठक र भोलि नै ३ बजे स्थायी कमिटीको बैठक बस्ने निधो भएको छ ।

बैठकको शुरुमा टोपबहादुर रायमाझी देखा परे पनि तुरुन्तै निस्केर गएको बताइन्छ । मणि थापा देखै पर्नुभएन भने प्रधानमन्त्रीको कदमबिरुध्द एकछिन अगाडि बिज्ञप्ति निकाल्नुभएका उपाध्यक्ष वामदेव गौतम, महासचिव बिष्णु पौडेलसहित ओलीनिकट बाह्र भाइ सदस्य पृथ्वीसुब्बा गुरुङ्ग, किरण गुरुङ्ग, रघुवीर महासेठ, सत्यनारायण मण्डल, छविलाल बिश्वकर्मा, प्रदीप ज्ञवालीहरु पनि सामेल हुनुभएन । राजीनामा नदिई बस्नुभएका गृहमन्त्री बादल र उध्योग मन्त्री लेखराज भट्टसमेत अनुपस्थित हुनेमा पर्नुहुन्छ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको