पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ९ : ४८ बजे दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।
भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।
हिजो काठमाडौँ कुलेश्वर केन्द्र भएर ३.१ रेक्टरस्केलको भुकम्प गएको थियो।
