काठमाडौं – नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गौतमले अहिले नेपालका सम्पूर्ण श्रमजीवी जनता,लाखौं पार्टी सदस्यहरु, हजारौं कार्यकर्ता र नेताहरु पार्टी विभाजन नहोस् भन्ने पक्षमा भएको बताए ।
बुधवार आयोजित एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा रहेकाहरु पनि धेरै जसो पार्टी एताको पक्षमा रहेको बताए ।
गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे ।
पूर्णपाठ: