काठमाडौँ – सरकारले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू आज  सार्वजनिक गरेको छ ।

गत  पुष २९, माघ ५ र माघ ११ गते बसेको मन्त्रिपरिषद्को निर्णय मन्त्रालयले बुधवार सार्वजनिक गरेको हो ।

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here