काठमाडौँ – सरकारले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू आज सार्वजनिक गरेको छ ।
गत पुष २९, माघ ५ र माघ ११ गते बसेको मन्त्रिपरिषद्को निर्णय मन्त्रालयले बुधवार सार्वजनिक गरेको हो ।
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु :