मेटमणि चौधरीले गरे आगामी निर्वाचनमा एमालेको भविष्यवाणी

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आगामी निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि स्थानमा एमालेले जित्न नसक्ने टिप्पणी गरेका छन् ।

लुम्बिनी प्रेस क्लबले बुधबार बिहान भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले प्रत्यक्षमा एक सिट नजितेपनि समानुपातिकतर्फ भने एमालेले १०–१२ सिट ल्याउने बताए । “१६५ निर्वाचन क्षेत्रमध्ये एमालेले कुनै पनि स्थानमा जित्न सक्दैन,” चौधरीले भने,“समानुपातिकतर्फ १०–१२ सिट आउला ।”

चौधरीले घनश्याम भुसाललगायत नेता केही समय बिराएर नेतृत्व पार्टीमा रहे पनि उनीहरु छिट्टै एकीकृत समाजवादीमा फर्कने बताए ।

एमालेलाई ओली कम्पनीको संज्ञा दिँदै चौधरीले आउँदो निर्वाचनमा ओलीबाहेक सबै कम्युनिस्ट पार्टी एक भएर चुनाव लड्ने दाबी समेत गरे । कम्युनिस्टहरुबीच एकता गर्ने सकेसम्म उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि सहकार्य गरेर बहुमतका साथ चुनाव जित्ने जिकिर समेत गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्केपछि प्रधानन्यायाधीशको राजीनामा विषयमा दृष्टिकोण बनाउने बताए । “प्रधानन्यायाधीशले मन्त्री बनाइदिनुस् भनेर दबाब दिनुभएको साँचो हो भने त्यो गलत कार्य हो, सेटिङ बार्गेनिङको कुरा साँचो हो भने उहाँले पदबाट राजीनामा दिनुपर्छ,” चौधरीले भने ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको