०६२/०६३ मा फालिएको राजतन्त्र नक्कली : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०६२/०६३ मा फालिएको राजतन्त्र नक्कली भएको दाबी गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकलाई बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

‘अहिले गएको राजतन्त्र भनेको नक्कली राजतन्त्र हो। सक्कली राजतन्त्र त ५८ साल जेठ १९ गते नै गइसकेको हो। पछि संविधान अनुसार राजा अर्को हुने ठाउँ नै छैन,’ ओलीले भने, ‘राजाको विवाहितापट्टिको जेठो छोरो राजा हुने व्यवस्था थियो। जेठोदेखि कान्छो छोरो सबै मारिए। सबै वंश विनाश गरेर राजतन्त्र सिद्दिइसकेपछि अब फेरि कि त लेक लेकमा जानुपर्यो।’

तत्कालीन राजा विरेन्द्रको वंश विनाशसँगै राजतन्त्र अन्त्य भएको उनले बताए। ‘संविधानको कुन धाराले सबै मरिसकेपछि खोजेर राजा बनाउने व्यवस्था छ? कुशको राजा खडा गरियो। जबरजस्ती त्यसलाई ०६२/०६३ को आन्दोलनको रापतापले बिदा गरियो,’ उनले भने।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको