पशुपति उसु क्वानका दिपेश पोख्रेल उत्कृष्ट खेलाडी

काठमाडौको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको सेमि कभर्डहलमा सम्पन्न भएको प्रथम भद्रकाली खुल्ला जुनियर उसु प्रतियोगितामा थाओलुतर्फ उत्कृष्ट पुरुष पशुपति उसु क्वानका दिपेश पोख्रेल भएका छन् ।

करिब १५० भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगितामा महिला किन्डर गार्डेनकि बिपना तामाङ्ग, सान्दा उत्कृष्ट पुरुश काठमाडौ उसु क्वानका अरुन सुनार र महिला द वारियर उसु क्वानकी सारा तामाङ्ग भएको कार्यक्रम संयोजक अमर बहादुर पुलामी मगरले जानकारी दिनुभयो ।

त्यस्तै जोरपाटी उसु क्वानका देछेन लामा र द वारियर उसु क्वानका आशिष लामा उदयमान खेलाडी चुनिए । सत्र स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ८ स्वर्ण, ३ रजत र ४ कास्य सहित किण्डरगार्टेन स्कुल टिम प्रथम हुन सफल भएको छ त्यस्तै ४ स्वर्ण, ४ रजत र १ कास्य सहित काठमाडौ उसु क्वान दोस्रो र ३ स्वर्ण, २ रजत र १ कास्य सहित द वारियर उसु क्वान टिम तृतिय हुन सफल भयो ।

भद्रकाली उसु क्वानद्वारा आयोजित उक्त प्रतियोगिता राखेप मिनि कभर्डहलमा फाल्गुन १७ र १८ गते चलेको कार्यक्रमका समापनको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य प्रकश कुसारी ज्यु, उसु खेलका मुख्य प्रशिक्षक फत्त बहादुर लामा ज्यु,प्रशिक्षक लगायतले बिजेता खेलाडिहरुलाइ मेडल तथा प्रमाण पत्र हस्तान्तरण गर्नुभयो।

यस प्रतियोगिताको उद्घाटनमा बिहिबार नेपाली काङ्ग्रेस संसदिय दलका सचेतक माननीय सुशिला थिङ्ग ज्युले उसु मुख्य प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरि उद्घाटन गर्नुका साथै सहभागी खेलाडीहरुलाई हौसला प्रधान गर्नु भयो ।

सिफारिस

आज चौथो पटक प्रधानमन्त्री बन्दै केपी ओली

काठमाडौं – प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल...

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

धेरै पढिएको