नयाँ सत्तागठबन्धनबीच भएको आठ बुँदे सहमतिमा के छ ?

नयाँ सत्तागठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ। सोमबार साँझ चार दलका नेताले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शिर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रमा चारै दलको सहभागितामा नयाँ सरकार गठन गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहने उल्लेख छ।

यस्तै राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ। दलहरूले मन्त्रिमण्डल आपसी सहमतिका आधारमा बिस्तार गर्ने जनाएका छन्।

यसैगरी संक्रमणकालीन न्याय, शान्ति प्रक्रिया सहमतिका आधारमा टुंग्याउने, संघीयता कार्यान्वयनसम्बन्धी कानुनहरू निर्माण गर्ने तथा सरकारमा सहभागी दलहरूबीच साझा न्यूनतम कार्यक्रम तय गर्ने उल्लेख छ।

No description available.

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको