कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद दिपक गिरीले राजीनामा माग गरेका हुन्।

सरकारले सोही सहकारीमा संलग्न भएका दीपेश पुनमाथि कारबाही भएपनि रास्वपा सभापति समेत रहेका लामिछानेमाथि कारबाही नभएको भन्दै आपत्ति जनाए।

नेपाल प्रहरी र सीआईबीले समेत उनीमाथि छानबिन अघि बढाएको भन्दै उनले सत्ता समीकरण बदलेर गृह मन्त्रालय लिएको आरोप लगाए।

‘जो विरोध अनुसन्धान गर्नुपर्ने हो उहाँ अहिले गृहमन्त्री हुनुहुन्छ’, गिरीले भने, ‘जसरी पनि गृह मन्त्रालयले नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा पुग्ने देखिन्छ। त्यसैले हामी उहाँको राजीनामा माग गर्दै छौँ।’

मुद्दालाई प्रभावित पार्ने गरी कानुनी राज्यमा सुहाउने कुरा नभएकोले आफूहरूको गम्भीर चिन्ता र चासो भएको उनले बताए।

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको