इलाम – २ मा राजावादीको कन्तबिजोग, २० हजार गनिसक्दा जम्मा ४३ मत

केही समयता मुलुकमा गणतन्त्रविरुद्ध राजावादीहरूको स्वर केही चर्काे सुनिन थालेको छ। समग्रमा तिनको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरिरहेको छ।

उनीहरूको होहल्लाले कतिपयलाई साँच्चै गणतन्त्रवादीको दिन सकिन लागेको त होइन भन्ने भान पनि परिरहेको छ।

तर इलाम २ मा भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनले राजावादी पार्टी राप्रपाको हैसियत छर्लंग पारिदिएको छ।

गत शनिबार भएको मतदानको मत गन्ने क्रम जारी छ।

अहिलेसम्म २० हजार गनिसक्दा राजावादी राप्रपाले जम्मा ४३ मत पाएको छ। इलाम–२ मा राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार छन्।

तर गणतन्त्रवादी दल एमालेले ८८९८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ६२८० मत पाएको छ। यस क्षेत्रमा एमालेबाट सुहाङ नेम्बाङ र कांग्रेसबाट डम्बर खड्का उम्मेदवार छन्।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ४६३४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १३०५ मत प्राप्त गरेका छन्।

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको