भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ। उनको बिहीबार प्यूठान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताललाई उधृत गर्दै प्युठान प्रहरीले जानकारी दिएको छ।

अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई केही समय पहिले मात्रै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरेर लगिएको थियो।

उपचारपछि स्वस्थ्यमा सुधार देखिएको थियो। पछिल्लो समय सामान्य भएपनि पुनः बिरामी परेपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

उनकी श्रीमतीको पनि केही समय पहिले मृत्यु भएको थियो। भेलु बाजेलाई आफन्तले दिउँसो साढे १ बजे अस्पताल पुर्‍याएका थिए।

‘अस्पताल ल्याउँदाखेरि उहाँलाई सास फेर्न गाह्रो भइरहेको थियो। रिंगटा लागेजस्तो भएर आउनु भएको थियो। बेलुका ७ः ४० बजे उहाँको मृत्यु भयो’, अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले भनिन्, ‘यसप्रियसन निमोनिय विथ सेफ्टिक सकको कारणले गर्दा उहाँको मृत्यु भएको हो।’

सिफारिस

आज चौथो पटक प्रधानमन्त्री बन्दै केपी ओली

काठमाडौं – प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल...

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

धेरै पढिएको