फोटो पत्रकार पूर्णिमा श्रेष्ठले दोस्रोपटक चुमिन् सर्वोच्च शिखर सगरमाथा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन्।  उनले आज आइतबार बिहान ६ बजेर ४० मिनेटमा सफल आरोहण गरेकी हुन्।

पूर्णिमा सन् २०१८ मा पहिलोपटक सर्वोच्च शिखमा पुगेकी थिइन्। पूर्णिमाले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटू सहित ८ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसकेकी छन्।

वसन्त ऋतुको आरोहण खुलेसँगै आजमात्रै थुप्रै आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छिन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी  उनी सफल हिमाल आरोही समेत हुन् । नेपालमा रहेका ८००० मिटर माथिका हिमालहरू आरोहण गरेकी छिन् । उनले को पनि  सफल आरोहण गरेकी छन् ।

सिफारिस

आज चौथो पटक प्रधानमन्त्री बन्दै केपी ओली

काठमाडौं – प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल...

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

धेरै पढिएको