प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत श्रीमती सीता दाहालको नाममा मेडिकल साइन्स शिक्षा अध्ययन अध्यापनका लागि कलेज स्थापना गरिने भएको छ ।
उनको नाममा काठमाडौं विश्वविद्यालयअन्तर्गत सीता दाहाल मेमोरियल कलेज स्थापना गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको छ ।