विश्वव्यापी परिवर्तनकर्तासँग जोडिँदैछ युपीजी

काठमाडौं – युनाइेट पिपुल ग्लोब (युपीजी) विश्वव्यापी परिवर्तनकर्ताहरुसँग अझ निकट भएर काम गर्दै आएको छ ।
विश्वलाई अझ परिस्तकृत बनाउन र संस्कृतिदेखि क्षमतासम्म आदानप्रदान गर्दै सकारात्मक परिवर्नतका लागि युपीजीले विश्व समुदायलाई प्रोत्साहन गर्दै आएको छ । जसकारण समाजका अगुवाहरु तथा परिवर्तनकर्ताहरु जोडिएर युपीजीले काम गर्दै आएको छ ।

युपीजीले सकारात्मक परिवर्तनको बारेमा समाजका अग्रजहरुलाई जोडेर र यसले पारस्परिक सहयोग गर्दै आएको छ ।
युपीजीले परिवर्तनकर्ताहरुको एउटा नेटवर्क हो । यसले परिवर्तनकर्ताहरूको नेटवर्क सिर्जना गर्दछ, जसका कारण विचार तथा प्रेरणाहरु आदानप्रदान हुने गर्छन् । समुदायको यो भावनाले विश्वव्यापी सकारात्मक परिर्वतनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने युपीजीले विश्वास लिएको छ ।

युपीजीको साझा उद्देश्यभ भनेकै र सामूहिक कार्यको प्रवद्र्धन गर्दै सदस्यहरूसँग सहकार्य गर्ने र साझा लक्ष्य प्राप्तीका लागि एकजुट भएर अघि बढ्ने हो ।

यस्ता प्रयासहरुले प्रभावकारी समस्या समाधानको लागि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । विश्वव्यापी सञ्जाल मार्फत, युपीजीले व्यक्तिहरूलाई उनीहरूको क्षमता महसुस गर्न र सार्थक परिवर्तनमा योगदान गर्न सम्भव बनाउँदैछ आएको छ ।
जागरुकता, सशिक्तिकरण, शिक्षाका क्षेत्रमा पनि यसले काम गर्दै आएको छ ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (एसडीजीएस) र विभिन्न ग्लोबल मुद्दाहरूको बारेमा जागरूकता बढाएर, युपीजीले व्यक्तिहरूलाई दिगो भविष्य सिर्जना गर्नको लागि उनीहरूको भूमिका बुझ्न मद्दत गर्दछ । शैक्षिक मुद्दाहरु पनि युपीजीको केन्द्रमा पर्दै आएका छन् । एउटा नेटवर्क बनाएर काम गर्दा ग्लोबल साझेदारी हुने र त्यसले विश्वमै सहयोग आदानप्रदान हुने बताइएको छ ।

अहिले जसरी युपीजीले आफ्नो सञ्जाल बिस्तार गर्दै गइरहेको छ, यसो प्रभाव र पहुँच पनि बिस्तार भइरहेको छ । आगामी दिनहरुमा थप सहकार्य बढाउने, सामुदायिक परियोजनाहरु सहयोग बढाउने युपीजीका भावी योजनाहरु छन् ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको