काठमाडौं महानगरको यी स्थानको जग्गा प्रतिआना ४ लाख रुपैयाँ

काठमाडौं महानगरले सडक नपुगेको जग्गाको मूल्यांकन प्रतिआना ४ लाख रुपैयाँ कायम गरेको छ।

मुख्य ठाउँमा ५० लाख रुपैयाँसम्म तोकेको महानगरले सडकले नछोएको जग्गालाई ४ देखि ७ लाख रुपैयाँको मूल्यांकन गरेको हो।

महानगरले सम्पत्ति कर उठाउँदा मूल्यांकनअनुसार उठाउने गरेको छ।

काठमाडौंको सबैभन्दा बढी महंगो जग्गा केशरमहल, ठमेल, हनुमान ढोका, असन, इन्द्रचोक, जमल, रानीपोखरी, त्रिभुरेश्वर, पुलती सडक, बागबाजार, कृष्ण पाउरोटी, कान्तिपथ, दरबारमार्ग क्षेत्रमा मूल सडक जोडिएका क्षेत्र प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकन गरेको छ।

वडा नम्बर ३२ मा सबैभन्दा कम ४ लाख, वडा नम्बर ६ मा ५ लाख, वडा नम्बर ७ मा ५ लाख, वडा नम्बर १३ मा ४ लाख, वडा १४ मा ५ लाख ५० हजार मूल्यांकन गरिएको छ।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको