भारतीय गूप्तचर रअ प्रमुख शर्मा काठमाण्डौंमा, फेरिए सैनिक सहचारी

 काठमाण्डौं- नेपालमा राजनीतिक परिवर्तन भएकै बेला भारतीय गूप्तचर संस्था रअका नेपाल प्रमुख काठमाण्डौं आइपुगेका छन् । रअको मुख्यालयमा नर्थ डेस्क (नेपाल र भुटान) प्रमुख रहेका अशुंल शर्मा बिहिवार भिस्तारा एयरलाइन्सको युके १५७ नम्बरको उडानबाट काठमाण्डौं ओर्लिएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको सरकार गठन हुने तयारी भइरहेका बेला शर्माको आगमन भएको हो ।

शर्मा नर्थ डेस्कमा आउनुअघि लामो समय अमेरिकामा कन्सुलर (इकनोमिक र इजुकेशन) हेर्ने भुमिकामा कार्यरत थिए । हालका रअ प्रमुख राघव भट्नागर असारको अन्तिममा अशुंललाई कार्यभार सुम्पेर दिल्ली जांदैछन् । उनि अर्को वर्ष अवकास पाउनेमा छन् ।

यता, भारतीय दूतावासका सैनिक सहचारी समेत फेरिएका छन् । उनि बुधवार दिउसो भारत फर्किसकेका छन् । शर्मा सहायकरथीमा बढुवा भएर आफ्नो कार्यकाल सकेर दिल्ली फर्केका हुन् । उनको ठाउंमा महासेनानी भी सुर्व्रमणि नेपाल आएका छन् ।

सिफारिस

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्। शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

जाँदाजाँदै प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र...

धेरै पढिएको