प्रधानमन्त्रीसँगै यी २१ मन्त्रीले लिँदै छन् शपथ (सूचीसहित)

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् । त्यसपछि उनले मन्त्रीहरूलाई शपथ गराउनेछन् ।

यी हुन् शपथ लिन लागेका १९ मन्त्री
प्रकाशमान सिंह – सहरी
विष्णु पौडेल – अर्थ
पृथ्वीसुब्बा गुरुङ – सञ्चार
रमेश लेखक – गृह
शरतसिंह भण्डारी – श्रम
आरजु राणा – परराष्ट्र
प्रदीप यादव – खानेपानी
बलराम अधिकारी – भूमि
दामोदार भण्डारी – उद्योग
नवलकिशोर साह सुडी – महिला, बालबालिका
देवेन्द्र दाहाल – भौतिक पूर्वाधार
तेजुलाल चौधरी – युवा तथा खेलकुद
अजय चौरसिया – कानुन
विद्या भट्टराई – शिक्षा
मानवीर राई – रक्षा
दीपक खड्का – ऊर्जाप्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्यामन्त्री
बद्री पाण्डे – संस्कृति पर्यटन तथा नागरिक उड्ययन
रामनाथ अधिकारी – कृषिमन्त्री
राजकुमार गुप्ता – संघीय मामिला
ऐनबहादुर शाही – वन

सिफारिस

कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा...

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । ५ देखि ९ मंसिरसम्म उनी नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाले जानकारी...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली...

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

घरेलु टोली युएईलाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी...

फेसबुक पेज प्रेस काउन्सिलको निगरानीमा, मर्यादित नबने कारबाहीको चेतावनी

काठमाडौं - प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

एसपीपीको कुनै चर्चा नै भएको छैन, माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)...

धेरै पढिएको