प्रधानमन्त्रीसँगै यी २१ मन्त्रीले लिँदै छन् शपथ (सूचीसहित)

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् । त्यसपछि उनले मन्त्रीहरूलाई शपथ गराउनेछन् ।

यी हुन् शपथ लिन लागेका १९ मन्त्री
प्रकाशमान सिंह – सहरी
विष्णु पौडेल – अर्थ
पृथ्वीसुब्बा गुरुङ – सञ्चार
रमेश लेखक – गृह
शरतसिंह भण्डारी – श्रम
आरजु राणा – परराष्ट्र
प्रदीप यादव – खानेपानी
बलराम अधिकारी – भूमि
दामोदार भण्डारी – उद्योग
नवलकिशोर साह सुडी – महिला, बालबालिका
देवेन्द्र दाहाल – भौतिक पूर्वाधार
तेजुलाल चौधरी – युवा तथा खेलकुद
अजय चौरसिया – कानुन
विद्या भट्टराई – शिक्षा
मानवीर राई – रक्षा
दीपक खड्का – ऊर्जाप्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्यामन्त्री
बद्री पाण्डे – संस्कृति पर्यटन तथा नागरिक उड्ययन
रामनाथ अधिकारी – कृषिमन्त्री
राजकुमार गुप्ता – संघीय मामिला
ऐनबहादुर शाही – वन

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको