एसवाई कस्मेटिक्सले ल्यायो नयाँ सौन्दर्य सामाग्री (तस्वीरहरू)

एसवाई कस्मेटिक्सले सौन्दर्य सामाग्री लञ्च गरेको छ । पहिलो मिस नेपाल रुबी राणा र एसवाई ग्रुपका नेपालका लागि प्रबन्ध निर्देशक छोइदिङ एलको उपस्थितिमा राजधानीमा शुक्रबार एक कार्यक्रम आयोजना गरी कम्पनीका सौन्दर्य सामाग्री लञ्च गरिएको हो ।

निर्देशक एलले नेपालमा एसवाईका उत्पादनहरु बढीभन्दा बढी सौन्दर्यका पारखीहरुमाझ पु¥याउनु कार्यक्रमको उदेश्य रहेको बताए । उनले विश्वप्रख्यात सौन्दर्य प्रशाधनका सामानहरु बिक्रिवितरणमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै पहिलो मिस नेपाल राणाले डिजिटल माध्यमबाट पनि आर्यआर्जन गर्न सकिने बताइन् । उनले आफुले जानेको व्यवसायमा अगाडि बढ्न सुझाव दिइन् ।

त्यसैगरी एसवाई ग्रुपका नेपालका लागि  कस्मेटिक्सका निर्देशक बिमलराज कोसाइले कम्पनीको बारेमा बताउँदै आफ्नो सौन्दर्य प्रशाधनहरुमा प्रयोग भएका सामाग्रीहरुका विषयमा पनि जानकारी दिए । कार्यक्रममा सहभागीको छालाको परीक्षणसमेत गरिएको थियो ।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको