गुरुङ समुदायको कला सँस्कृति र रहनसहन नजिकबाट नियाल्न धरमपानी होमस्टे (तस्वीरहरू)

धरमपानी गुरुङ्ग समुदायको बसोबासले भरिएको पहाडको काखमा अवस्थित सुन्दर गाँउ हो।  जुन तनहुँ जिल्लाको दक्षिण तर्फ  बन्दिपुर गाँउपालीकामा पर्दछ ।

बन्दिपुर बजारबाट लगभग १ घन्टाको मोटर यात्रापछि सजिलै धरमपानी गाँउ पुग्न सकिन्छ । गाँउको विकास साथै कला सँस्कृति प्रवर्द्धन र आयमा बढाउने उद्देश्यले धरमपानी घरबास संचालनमा आएको छ ।

गाँउमा पाइला राख्ने बित्तिकै आमा समुहको स्वागत सत्कार साथै लहरै देखिने ढुङ्गा काठहरूबाट बनेका कलात्मक पुरना घरहरूले मन लोभ्याउनेछ ।

यँहा आउने पाहूनाहरूले गाँउमा उत्पादन भएको अर्गानीका खानपानको अनुभव गर्न सक्नेछन् । यहाँको बसाईमा हामीले नजिकबाट गुरुङ्ग समुदायको कला सँस्कृति दैनिक जीवनयापन रहनसहनलाई नजिकबाट नियाल्न सक्ने छौँ  । धरमपानी घरबासमा पाहुनालाई गरिने न्यानो आतिथ्य स्वागत सत्कार गुरुङ्ग समुदायको कला सँस्कृतिले फेरि-फेरि जान मन लाग्ने अनुभुत गराउँछ।

शहरको दैनिकी भिडभाड कोलाहलबाट केही समय विश्राम लिन चाहनु हुन्छ भने धरमपानी होमस्टे एउटा राम्रो गन्तव्य हुनसक्छ ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको