रामदत्त जोशी एआईजीमा बढुवा, ३ जना एआईजीको सरुवा

सरकारले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पदस्थापना गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रहरीका तीन जना एआईजीहरूको सरुवा गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा एआईजी दीपक थापालाई सरुवा गरिएको छ ।

ब्युरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको छ ।

सिफारिस

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अर्को म्याद नथप्न परमादेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिएको छ । सोमबार...

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ - सरकारले पेट्रोलियम पदार्थको असहजताका कारण सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले सातामा सरकारी कार्यालय र शैक्षिक संस्थामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले...

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ - सरकारले पेट्रोलियम पदार्थको असहजताका कारण सातामा दुई...

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा (तस्वीरहरू)

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको...

शान्त र सुन्दर नागदह (तस्वीरहरू)

नागदह ललितपुर महानगरभित्र अवस्थित एक शान्त र रमणीय प्राकृतिक...

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा...

तस्बिरमा हेर्नुस् प्रतिनिधि सभाको पहिलो बैठक

प्रतिनिधि सभाको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीय संघीय संसद् भवनको...

धेरै पढिएको