२०१२ मा हनुमानढोका परिसरमा स्थापित जिल्ला प्रहरी कार्यालय काठमाडौंले ६९ वर्षपछि अत्याधुनिक भवन पाएको छ ।
स्थापनाकालमा प्रहरी नायव उपरीक्षक (डीएसपी) को दरबन्दी रहेको यस कार्यालयमा अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्व छ ।
डीएसपीको अन्तिम दरबन्दीमा सर्वेन्द्र खनालले नेतृत्व गरेका थिए ।