सार्क सभामुख शिखर सम्मेलन नेपालमा आयोजना गर्न सांसद एकनाथ ढकालको माग

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाइ क्रियाशील बनाउन संसदले भूमिका खेल्नु पर्ने र सो को लागि सार्क क्षेत्रका सभामुख हरुको शिखर सम्मेलन आयोजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहिबार संसदमा बोल्दै सांसद ढकालले सार्क सन् १९८५ मा स्थापना भएयता काठमाडौँमा १९८७, २००२ र २०१४ मा गरि तिन पटक सफलताका साथ् शिखर सम्मेलन सम्पन्न भएको तर सन् २०१४ देखि नेपाल सार्कको अध्यक्ष भएपनि यसको शिखर सम्मेलन हुन नसकेको बताए।

पूर्व मन्त्री समेत रहेका ढकालले दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीब्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु सार्कको बडापत्रमा उल्लेख रहेको बताए ।

ढकालले सार्क नेपाल र दक्षिण एसियाली क्षेत्रको हितमा रहेको तर यो निष्क्रिय हुँदा यस क्षेत्रका समान चुनैतीको सामना गर्न जटिलता सृजना भएको र अवसरहरु ओजेलमा परेको बताए ।

सांसद ढकालले सार्कलाई क्रियाशील बनाउँन नेपालले सबै क्षेत्रवाट नेतृत्वदायी भूमिका खेल्नु पर्ने र आगामी संयुक्त राष्ट्र संघको महासभामा कम्तिमा सार्क मन्त्रीस्तरिय साइड लाइन बैठक नेपालले आयोजना गरोस भन्ने चाहेको बताए ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको