१२ वर्षपछि नगदेशमा ऐतिहासिक तान्त्रिक भैरव नाच प्रदर्शन (तस्वीरहरू)

 भक्तपुर — मध्यपुर थिमि–७ स्थित नगदेशमा १२ वर्षपछि ऐतिहासिक तान्त्रिक भैरव नाच प्रदर्शन गरिएको छ। करिब दुई हप्तासम्म तान्त्रिक विधिबाट विशेष प्रशिक्षणपछि गाईजात्राको भोलिपल्टबाट सुरु भएको नाच चार दिनसम्म राति–राति विभिन्न टोलमा प्रदर्शनी गरिएको हो।

नगदेशको सांस्कृतिक र धार्मिक परम्परासँग जोडिएको यस भैरव नाच लाछि, वहाननी, झ्वापुननी, छ्वास, त्वागा, ध्वाकासी, कुम्हालाछि, न्यागाचा, पुखुसीलगायतका टोलमा प्रदर्शित गरिएको थियो। स्थानीय बासिन्दा र भक्तजनको ठूलो सहभागिता रहेको यस नाचमा भैरवको तान्त्रिक स्वरूप, परम्परागत वेशभूषा र धार्मिक विधि अनुसारको नृत्य प्रस्तुत गरियो।

स्थानीयको भनाइ अनुसार, भैरव नाच १२ वर्षपछि देख्न पाउनु समुदायका लागि गर्व र आनन्दको विषय भएको छ। यसले पुरानो सांस्कृतिक सम्पदा पुनर्जीवित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको