लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ । मनास्लु विश्वको आठौं अग्लो हिमाल हो । जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ । समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमालमा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहीहरु आरोहण गर्न सफल भएका छन् ।
तस्विर : टार्जेन लिम्बु, नेपाल न्यूज बैंक

