काठमाडौं - सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु...
काठमाडौं - सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । आर्थिक...
काठमाडौं - सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च...
सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल...
चालु आर्थिक वर्षको आठ महिनामा मात्रै मुलुकले तिर्न बाँकी खुद सार्वजनिक ऋण करिब पौने २ खर्ब रुपैयाँ बढेको छ । गत असारदेखि फागुनसम्म संघीय सरकारले...
नेपाल राष्ट्र बैंकले आजदेखि काठमाडौं उपत्यकामा बैंक सञ्चालनमा थप कडाई गरेको छ। कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै राष्ट्र बैंकले उपत्यकाका जिल्लामा बैंकका थोरै शाखामात्र...
काठमाडौँ - आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...
काठमाडौं - सर्वोच्च अदालतले ‘लकडाउन’ अवधिभर कर नतिरे पनि जरिवाना नलिन र कर दाखिला नगरेमा जरिवाना नलगाउन आदेश दिएको छ। अधिवक्ता सृजना अधिकारीको रिटमाथि बुधबार...
काठमाडौँ - नेपाल आयल निगमले आइतबार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई...
कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल,...