काठमाडौं - स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले छुट्टाछुट्टै कानुन बनाएर स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकेका छन्।
बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिका तथा उपमहानगरपालिका...
काठमाडौँ - देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो ।
असारमा ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए ।
अहिले उत्पादनको ५० देखि ६०...
काठमाडौं - यातायात व्यवस्था विभागले भदौको अन्तिम साता दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । विभागका महानिर्देशक गोगन बहादुर हमालले भदौमै टिकट बुकिङ खोल्ने गरी तयारी गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार यसका लागि यहि २५ गते व्यवसायीसँग छलफल भएर टुङ्गो लाग्नेछ । अग्रिम टिकट खुलाउन यातायात व्यवसायी...
काठमाडौं - सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को साउन १ गतेदेखि लागू भएको सरकारी सेवा क्षेत्रका सबै तहका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेट अनुसार नयाँ तलबमान अर्थ मन्त्रालयले स्वीकृत गरेको थियो ।
जसअनुसार सरकारी कर्मचारीको नयाँ...
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबारदेखि आइपिओ बिक्री खुला गर्दैछ । लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ४ लाख ८७ हजार ९...
काठमाडौं - नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो।
यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको हो। राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले दशैँअघि पुराना सुकिला नोट सटही गरे पनि...
काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ...
काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको दैनिक थोक मूल्य विवरण अनुसार आज गोलभेडा ठूलो (नेपाली)लाई प्रतिकेजी ६८ र ठूलो गोलभेडा (भारतीय)लाई ६५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, गोलभेडा सानोलाई प्रतिकेजी ४५ रुपैयाँ, गोलभेडा सानो (टनेल) ५० रुपैयाँ, गोलभेडा सानो (तराई)लाई प्रतिकेजी ५२ रुपैयाँ आलु रातो ६३...
भारतीय आयल निगमले नेपाल आयल निगमलाई बेच्ने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय निगमले आज पेट्रोल ५.६१ रुपैयाँ, डिजेल ५.६२ पैसा र हवाई इन्धन ४.९५ रुपैयाँ बढाएर मूल्यसूची पठाएको हो ।
मूल्य बढाएर आएसँगै १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको...
काठमाडौँ - चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।
आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको...