काठमाडौँ - नेपाल आयल निगमले एक साता बित्न नपाउँदै पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । इन्डियन आयल कर्पाेरसन (आईओसी)ले १६ फेब्रुअरीमा पठाएको मूल्य बढेर आएको भन्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको छ ।
निगमले डिजेल, मटीतेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा २ रुपैयाँ मूल्य बढाएको...
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन्।
हाल सर्वसाधारणको लागि पेट्रोल प्रतिलिटर १८० रूपैयाँ कायम गरिएको छ। अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ। हाल पेट्रोलमा नेपाल सरकारले ६३ हाराहारीमा कर...
काठमाडौँ – चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा १५ करोड ५३ लाख बढिको चाँदीका गरगहना निर्यात भएको भन्सार विभागको फागुन सम्मको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार नेपालबाट अष्ट्रेलिया, बेल्जियम, फ्रान्स, जर्मनी, हङकङ, इटाली, जापान, नेदरल्याण्ड, पोर्चुगल, सिंगापुर, ताइवान, बेलायत, रसिया लगायतका देशहरूमा चाँदीका गरगहनाहरू निर्यात भएको छ...
काठमाडौँ - नेपाल आयल निगमले आइतबार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।
अब प्रतिलिटर पेट्रोल एक सय २३, डिजल/मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर...
नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्यमा गिरावट आएको छ।
सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको सुन आज (बिहीबार)प्रतितोलमा ८९ हजार ३ सयमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको...
काठमाडौं - जुम्लाका विभिन्न स्थानमा दैनिक बत्ति जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गर्दै सो जानकारी गराएको हो ।
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले अब दैनिक लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार जुम्लाको विभिन्न स्थानमा हरेक दिन ३ पटक बत्ति जाने भएको...
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनसमक्ष प्रस्ताव गरेका छन् । पुनसँग आइतबार अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।
सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानानको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेका हुन्...
काठमाडौं - सेयर बजार परिसूचक नेप्से ५.२८ अंकले बढेको छ । नेप्से परिसुचक बढेर २६३३.७५ अंकको बिन्दुमा कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता सेयर खरिदबिक्रीबाट २ खर्ब ७४ करोडको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचकमा...
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र...
काठमाडौं - के तपाँइ प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? यदि त्यसो हो भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका २१ कम्पनीको (आईपीओ) आउँदै छ । एउटा कम्पनी मनकामना स्मार्ट लघुवित्तले भने सेयर निष्कासन प्रक्रिया नै सुरु गरिसकेको छ । यूनियन लाइफ इन्स्योरेन्सले पनि असार २४ गतेबाट (आईपीओ)...