काठमाडौँ - नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का टी–१० लिगमा मेन्टरका रुपमा नियुक्त भएका छन् । उनलाई टिम आबुधाबीले इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा नियुक्त गरेको हो । अघिल्लो सिजन टिम आबुधाबीबाटै टी–१० लिग खेलेका पारसले यस वर्ष भने कोचिङ टिममा जिम्मेवारी पाएका हुन् । यस वर्ष उनले युवा खेलाडीलाई मेन्टरको...
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज शनिबार विधिपूर्वक हुँदैछ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा जानकी मन्दिरको आयोजनामा आज शनिबार रामजानकी विवाह हुँदैछ । त्रेतायुगमा मिथिलाका राजा जनकले जनकपुरधामको रङ्गभूमिमा छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका...
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा...
काठमाडौं - कोटेश्वरस्थित नेकपा जनवर्गीय संठनको कार्यालयमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुको बैठक सकिएको छ। नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुको समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ ।...
काठमाडौं – काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २०२ जना, भक्तपुरका ९ जना र ललितपुरका ७६ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घन्टामा ५७०६ जनाको पिसिआर परिक्षण गरिएको छ। यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ३६३ जना मा कोरोना संक्रमण भएको थियो। यस्तै नेपालमा थप ७८२ जनामा...
काठमाडौँ – नेपालमा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २५२४७४ पुगेको छ। पछिल्लो अपडेट अनुसार ९३१७ जना सक्रिय संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा ५७०६ जनाको पिसिआर परिक्षण गरिएको छ। त्यस्तै आजै थप १०२९  जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो...
काठमाडौं - सबै नागरिकलाई राज्यले कोरोना खोप निशुल्क उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले पत्रकारहरुसँग कुरा गर्दै भने, राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । स्रोत जुटाउन अर्थलाई समस्या छैन । सुरुमा...
काठमाडौं - संसद्को‌ सार्वजनिक लेखा समितिले औषधि खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई शुक्रबार बोलाएर समितिले छलफल गरेको थियो । समितिले औषधि खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय पनि गरेको छ । यसअघि समितिको बैठकमा स्वास्थ्यमन्त्री...
काठमाडौँ - स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संसदको लेखा समितिमा उपस्थित भएका छन्। कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्ने विषयमा जवाफ दिन उनी संसदीय समितिको बैठकमा उपस्थित भएका हुन्। स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भनी सर्वत्र प्रश्न उठेपछि प्रतिनिधि सभाको लेखा समितिले मन्त्री ढकाललाई त्यसबारे जवाफ दिन शुक्रबारको बैठकमा बोलाएको...
काठमाडौँ- सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने जनाएको छ। सरकारले मंसिर ३० गते ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ अध्यादेश ल्याएको थियो। मंसिर ३० गतेको बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा अनुपस्थित रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो...