असार साउन महिना वर्षातको समय हो । यो समयमा अधिक वर्षा हुने हुँदा पानीका मुहानहरु प्रदुषित हुन्छन् । यो समयमा मानिसहरुलाई दुषित पानीको सेवनबाट लाग्ने धेरै किसिमका रोगले सताउँछ । त्यसैले वर्षातको समयमा खानपान र सरसफाइमा विशेष ध्यान दिन चिकित्सक सुझाउछन् । वर्षातको समयमा लाग्न सक्ने रोगहरु –झाडापखाला, –आउँ हैजा, –टाइफाइड, –जण्डिस, –रुघाखोकी, – ज्वरो आदि हुन्...
काठमाडौं - सोमबार दिउँसो देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको एक दुई स्थानहरुमा भने भारि वर्षाको सम्भावना छ । सोमबार राति अधिकांश भागमा बदली रहनेछ भने धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ । राति पनि केही स्थानहरुमा भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै मंगलबार...
आज २०७६ असार २३ गते सोमबार ।  मेष वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधुरो काम पूरा हनेछ । बृष शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् । मिथुन आज तपाईका लागि रमाइलो...
मनस्थितिमा सबै कुरा बस्न सक्दैन । कति कुरा चाँडै विर्सन पनि आवश्यक छ तर धेरै कुरा हाम्रो जीवनमा दोहोरिरहने भएकाले सम्झन पर्छ । पढेका कुरा सम्झन आवश्यक छ भने दु:ख, पीर, व्यथा र बेदनाका कुरा बिर्सन सक्नुपर्छ । तर धेरै कुरा जुन दैनिक जीवनमा आइरहन्छन् ती कुरा पनि सम्झन सक्नुभएको...
राष्ट्रिय खेलकुद परिषद्को १८औं सदस्य सचिवका रुपमा रमेश सिलवाल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले शिलापत्रलाई जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका उनी गोल्डेनगेट कलेजका सञ्चालक तथा निजी विद्यालयको छाता संगठन हिसानका अध्यक्ष पनि हुन् । पार्टी राजनीतिमा समेत...
काठमाडौं- काठमाडौं र आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो । भक्तपुरको सल्लाघारी नजिक केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले बताए । भूकम्पको धक्का महसुस भएलगत्तै स्थानीय घर...
केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमान्डौको आयोजना र गोकर्णेश्वर नपा वडा नम्बर ४ अनि पशुसेवा शाखा गोकर्णको समन्वयमा आज घर पालुवा कुकुर एवम बिरालो र सामुदायिक कुकुरहरुलाइ रेबिजको भ्याक्सिन लगाउने एकदिने शिविर सम्पन्न भएको छ। उक्त शिविरको वडा नम्बर ४ को कार्यालय प्रांगणमा एक समारोह बीच कार्यक्रमको प्रमुख अतिथि तथा गोकर्णेश्वर...
काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ बजेर १५ मिनेटको समयमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो । भूकम्प कति रेक्टर स्केलको हो भन्ने खुलेको छैन । काठमाडौँमा लामो समयपछि ठूलो धक्का महशुस भएको हो । बिस्तृत विवरण आउन बाँकी छ।
दर्के झरीमा बेपर्वाह भिज्नुको आफ्नै मज्जा छ । आकाशको पानी भुँइमा तप्कदा पैदा हुने ध्वनीमा एकोहोरिनुको पनि बिछट्टै मज्जा छ । भुँइमा पानीको थोप्पा तप्किएको र पानी फोका उठेको हेर्दै त्यसैमा ध्यानमग्न हुनुको पनि मज्जा छ । अर्थात बर्षायाममा आफैमा रोमाञ्चक मौसम हो । यतिबेला चारैतिर हरियाली हुन्छ । तुवालो...
गर्मीमा लामखुट्टेले निकै सताउँछ। लामखुट्टको टोकाइले मलेरिया, इन्सेफलाइटिस, डेंगु जस्ता रोग लाग्न सक्छ। चिकित्सकहरुका अनुसार लामखुट्टेको देख्ने क्षमता राति झन् धेरै हुन्छ। सकेसम्म यसको टोकाइबाट जोगिन उनीहरुले सुझाव दिदैं आएका छन्। लामखुट्टेबाट बच्ने सबैभन्दा सजिलो र सुरक्षित उपाय झुल लगाएर सुत्नु हो। त्यस्तै हलुका रंगका पुरा बाहुला भएका कपडा लगाउने र...