भारतले पहिलो टि-२० खेलमा अष्ट्रेलियालाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । भारतलाई मध्यम योगफलसम्म पुर्याउन तल्लोक्रममा रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गरे । जडेजाले २३ बलमा ५ चौका र १...
काठमाडौँ- बन्दाबन्दीका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । प्युठान जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो । जिल्लाभरबाट १३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ पूरा गरी घर फिर्ता गर्नुपर्ने थियो । किटको अभावका कारण...
काठमाडौं - ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनी लाभको पद नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, कार्की नेपाल मेडिकल काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नरहेको दाबी गरेका छन्। जनकपुरमा शुक्रबार बिहान एमाले पार्टी कार्यालयमा भएको पत्रकारसम्मेलनमा नेपालले दुई दिनको ओलीसँगको भेटघाटको क्रममा भएको वार्ताबाट उनी पार्टी एकताको पक्षमा नरहेको स्पष्ट भएको बताएका हुन्। ‘अस्तिको भेटघाट पार्टी विवाद मिल्छ कि...
काठमाडौं - गायक तथा अभिनेता रोबिन तामाङले नेपाल विद्युत प्राधिकारणका पूर्व प्रमुख कुलमान घिसिङलाई चुनावमा उठ्न आग्रह गरेका छन् । गायक तामाङले घिसिङलाई आउँदै गरेको चुनावमा उमेदवारी दिन आग्रह गरेका हुन् । उनले सोमबार फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ ।...
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले नै भूपू गोर्खा सैनिकहरुलाई हत्तोसाहित गर्नु खेदजनक भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोली समेत नबनाउनु आपत्तिजनक भएको बताए । समस्या समाधानका लागि अब नेपाल...
पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । मिडियाको नजरमा समेत सितिमिती नपर्ने उनी केही समय अगाडि मिडियाबाटै भागेकी पनि थिइन् । कहिलेकाहीँ प्रेम सम्बन्धका कारणले पनि मिडियाको गसिप बन्ने गरेकी उनी आफ्नै दुनियाँमा रमाउने गरेकी छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म हो ‘ह्यारी कि प्यारी’ । यो...
काठमाडौं - नेकपा एमालेका नवनियुक्त अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी डा. भीम रावललाई लोकतन्त्रको रक्षाका निम्ति चालेको कदमका लागि धन्यवाद दिएका छन् । डा. रावलको पार्टीमा भूमिका रहिरहने भन्दै ओलीले आगामी दिनमा मनमा कुनै तुष नराखी यात्रा तय गर्न सुझाव दिएका छन् । एमालेलाई पहिलो पार्टी बनाउन रावलको पनि...
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले २१ गते मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । नेकपा एस, माओवादी केन्द्र, जनता समाजवादीले मन्त्री बन्नेहरुको नाम बुझाइसकेको छ । यसैबीच नेकपा एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय...
राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित पारिवारिक सदस्यको असहयोग देखिएको छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता गरेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका थापालाई उनकै पारिवारिक सदस्यको साथ देखिएन । काठमाडौंमा शनिबार उनले ‘राप्रपा नेपाल’ पार्टीको घोषणा गरे ।...