काठमाडौँ- धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन– ‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानी मात्र होइन, दूध पनि आउँछ ।
ग्रामीलाई विश्वकै प्रतिष्ठित सांगीतिक एवार्ड मानिन्छ । यो एवार्ड कार्यक्रममा सहभागी हुन पाउनुलाई समेत सम्मानका दृष्टिकोणले हेरिन्छ ।
भन्सारका कर्मचारीसँग मिलेमतो गरी व्यापारीले राजस्व छलेर सामान आयात गरेको पाइएको छ।
भारतका अजय कुमारलाई उपाधि
फस्ट एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिताको ओभरअलतर्फको उपाधि भारतका अजय कुमार शर्माले जितेका छन् ।
पोखरामा आयोजित प्रतियोगीतामा उनले अन्य ७४ जना प्रतियोगीलाई पछाडि पार्दै उपाधि हात पारेका हुन् । ओभरअलतर्फ नेपालका विशाल थापा दोस्रो भए भने इरानका साहिन फलाह तेस्रो...