प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा सघाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष औपचारिक प्रस्ताव राखेको छ। आइतबार...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन्। आइतबार पार्टीको भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन...
काठमाडौं । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा...
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अधोगतिप्रति आफूहरू मौन रहन नसक्ने बताएका छन्। ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले अब नेपालको...
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ। आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति आफ्नौ पार्टीबाट बन्ने दाबी गरेका छन्। नेपाल जेसिसको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै नेता सिंहले कांग्रेसबाटै नयाँ राष्ट्रपति...
काठमाडौँ – अंकुर पदवी शिक्षा सदन स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको छ । काठमाडौँको टोखा-७ धापासीमा रहेको उक्त स्कुलमा बिहिबार एक कार्यक्रमको आयोजना गरी...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन आयोगको निर्णयविरुद्ध हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। गत वैशाख १० गते मेयर पदमा निर्वाचित शाहले...
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ। बुधबार राति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र...
बालाजुस्थित बसपार्क क्षेत्रमा दुई दिनअघि भएको मजदुर आन्दोलनका नाममा भएको लुटपाटलाई लिएर संसदमा प्रश्न उठेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण...