काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले तोकिएको मिति संविधानको मर्म अनुरुप रहेको उल्लेख गरेका छन्। वैशाख ३० को मिति तोकिएसँगै स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको उनको भनाइ छ।
'वैशाख ३०...
काठमाडौं - स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ...
राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्।
नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले आफ्ना १४ सहप्रतिस्पर्धीलाई पछाडि छोड्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन्।
ताजसँगै महर्जनले नगद १ लाख रुपैयाँ प्राप्त गरेकी छिन्। प्रमुख...
अजय लेन्सम्यान
काठमाडौं - मिस युनिभर्स नेपाल-२०२० को उपाधि अंशिका शर्माले हात पारेकी छिन्। बुधवार भएको ग्र्यान्ड फिनालेमा १८ सुन्दरीलाई पछि पार्दै अंशिकाले उपाधि जितेकी हुन्।
अंशिकाले १० लाख नगदसहित १५ लाखबराबरको क्राउनसमेत गरी २५ लाख बराबरको पुरस्कार समेत जितेकी छिन्। अष्ट्रेलियाबाट प्रतियोगितामा सहभागिता जनाएकी उनी गैरआवासिय नेपाली हुन्।
पहिलो पटक स्वतन्त्र...







