काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दैै कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत...
काठमाडौँ - कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवि लगायतका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका हुन् । दसैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता...
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६ सयले घटेर ९४ हजार ५०० मा कारोबार भइरहेको छ । मंगलबार भने ५ सयले घटेको थियो । मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले...
काठमाडौँ - महोत्तरीको मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । सुनिलको शव आफ्नै घरमा...
विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उत्कृष्ट जित हात पारेको छ। ब्राजिलले बुधबार विहान भएको खेलमा पेरुलाई ४-२ गोलले पराजित गरेको हो। ब्राजिलको जितमा नेइमारले ह्याट्रिक गरे। छनोटमा लगातार दुई जित निकालेसँगै ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। खेलको पाँचौ मिनेटमा घरेलु टिम पेरुले अग्रता लियो। उसका लागि कारिलोले...
काठमाडौं - सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो । यससँगै डेढीले भाडा बढेकामा अब सामान्य अवस्थामा आउने भएको छ । तथापि सो...
काठमाडौं - आज पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ भने अन्य भूभागको मौसम सफा रहने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र हाल भारतको तेलंगानामा रहेको छ भने कमजोर हुंदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको देखिएको छ । आज...
राहुल गुप्ता, रौतहट - विपी कोईराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नं २ प्रदेश कार्यालय उद्घाटन गरिएको छ।  मंगलबार एक कार्यक्रमको आयोजना गर्दै संस्थाका सभापति मोहमद फिरोज आलमको सभापतित्वमा नेपाली कॉंग्रेस रौतहटका सभापति एवं संविधान सभा सदस्य कृष्णाप्रसाद यादबको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कॉंग्रेस...
काठमाडौं - लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस आठ गतेबाट सुरु भई २३ गते सकिने छ। यसै गरी खरिदार पदको परीक्षा भने माघ २५ गते...
काठमाडौँ - नेपाल एलपी ग्यास उद्योग संघले बुधबारदेखि लागु हुने गरी एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र...