काठमाठौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुराकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महसुस प्रधानमन्त्रीले गरेको बताइन्छ । गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको...
काठमाडौँ - क्लीन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ । सो ऐन राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुसी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरङ्ग छाएको छ । विगत धेरै वर्षदेखि नेपाली मिडिया...
नयाँ दिल्ली - भारतको महाराष्ट्र राज्यमा नयाँ सरकार बन्न नसकेपछि राष्ट्रपति शासन लागु गरिएको छ । राष्ट्रपति रामनाथ कोविन्दले यस सम्बन्धी मन्जुरी दिएका छन् । हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल भएकोमा उसलाई सरकार बनाउनका लागि पर्याप्त सिट भने थिएन । शिव सेनासँग चुनावी तालमेल...
अफ्ताव आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस आलम पक्षले गरेका छन्। त्यस्तो कोसिसमा नेपालका नाम चलेका वरिष्ठ वकिलहरु नै लागेका छन्। नेपाल बार एसोसियसनका तीन पूर्व अध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी, पूर्व महासचिवद्वय रमन श्रेष्ठ र...
एजेन्सी– उत्तर र दक्षिण कोरियाको सीमा नजिक रहेको एक नदी रगतले रंगिएको छ । उक्त नदी सुँगुरको रगतका कारण रातो भएको हो। अफ्रिकन स्वाइन फिवर फैलन सक्ने खतराका कारण दक्षिण कोरिया प्रशासनले ४७ हजार सुँगुरलाई मार्न आदेश दिएको थियो। प्रशासनको आदेशअनुसार एउटा डम्पिङ साइटमा सुँगुरहरु मारिएका थिए। तर, वर्षाका कारण मारिएका...
उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए। जिल्ला प्रमुख लुतफुल्लाह हातिफले बिकट गाउँको धुलौटे बाटोमा गुडिरहेको मिनिबस खोंचमा...
भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका...
सरकारले चीन र भारतसँग सिमाना जोडिएका थप ६३ स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ। भारतीय सीमा क्षेत्रमा ५९ वटा र चिनियाँ सीमामा चारवटा बीओपी स्थापना गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई स्वीकृति दिएको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्। अहिले भारततर्फ नेपाली सीमा सुरक्षा...
काठमाडौं - संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक...
काठमाडौं : नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ। जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली...