काठमाडौं - नेपाली कांग्रेसका नेता एनपी साउद तेस्रोपटक मन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र...
नेपाल प्रहरी नायव महानिरीक्षक (डीआई) को रिक्त संख्या १३ मा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो।
डीआईजी...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारणबारे प्रष्टीकरण दिएका छन् ।
सामाजिक सञ्जालमार्फत बालेनले सहजीकरणका लागि बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता,...
काठमाडौं - रामेछाप सांस्कृतिक कलाकार समाजले ‘कलाकार कल्याणकारी कोष स्थापना’गर्ने भएको छ। नयाँवर्षको अवसरमा बैशाख ९ गते काठमाडौंमा कल्याणकारी कोष स्थापनाका लागि सांस्कृतिक कार्यक्रमको...
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ। गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी र...
प्रतिनिधि सभाको कार्यसूची निर्धारण गर्नेजस्ता कामका लागि कार्यव्यवस्था परामर्श समिति बनेको छ। बुधबार २० सदस्य कार्यव्यवस्था समिति गठन भएको हो।
समितिमा सभामुख देवराज घिमिरे, उपसभामुख...
कलाकार दीपकराज गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गरेका हुन्। गिरीले अलिकति फूर्सद पनि...
रवि लामिछानेलाई राहदानी मुद्दामा कारबाही गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई...
कपिलवस्तुको शिवराज नगरपालिकामा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने निर्णय गरेको छ।
नगरपालिकाले हालै सूचना जारी गरी नयाँ शैक्षिक सत्र...
तनहुँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्दराज भट्टराई रैथाने भएकाले मतदाताले जिताउने बताएका छन्।
दमौलीमा सोमबार आयोजित सम्मान...













