मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा...
रामेछाप -संविधान दिवसको अवसरमा फुटबल संघले रामेछापले मन्थलीमा मैत्रीपूर्ण फुटबल खेल गराएको छ । खेलमा चार समूह सहभागी भएका थिए । वातावरण संरक्षण परियोजनाको सहयोग र मन्थली नगर युवा सञ्जालको समन्वयमा फुटबल संघ रामेछापले आयोजना गेरेको मैत्रीपूर्ण खेलमा चार वटा समुह सहभागी थिए । जसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा...
पोखरा - एमाले विभाजनपछि गण्डकीमा हालका हेभिवेट नेता हुन् कृष्णकुमार श्रेष्ठ (किसान) । उनी यसै हेभिवेट भएका होइनन्, तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ चर्चामा आएका हुन् । त्यो पराजयले अर्को ठूलो सन्देश दियो, उनी कांग्रेसका लागि निकै भारी भए । किसान अहिले माधवकुमार नेपाल...
नेपाली कांग्रेसका प्रवक्ता तथा महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्माले गृहजिल्ला झापामा अवधारणा पत्र सार्वजनिक गरेका छन्। संविधान दिवसका अवसर पारेर बिर्तामोडमा औपचारिक कार्यक्रम आयोजना गरेर उनले आइतबार अवधारणा पत्र सार्वजनिक गरेका हुन्। अवधारणा पत्रमा उनले कांग्रेसको १४ औं महाधिवेशनको क्रममा विगतको आत्मसमिक्षा गर्दै आउँदा दिनका लागि आत्मचिन्तन गर्नुपर्नेमा जोड दिएका छन्। ‘स्थापनाकालमा...
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधव कुमार नेपालका पिता मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने निर्णय गरेपछि ओलीले आक्रोश पोखेका...
एमाले केपी ओलीले संविधान जारी भएसँगै समान्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताएका छन् । संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरुवात भएको बताएका ओलीले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्य गर्ने र नयाँ युगको नयाँ विहानीको प्रारम्भ गरेको बताए । एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय...
काठमाडौं - नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेलाई समेत पदक दिएको बताएका छन्। एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले भने एमाले फुटाउन भूमिका खेल्नेलाई समेत पदक दिएको बताएका हुन्। दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको भन्दै नेम्वाङले...
एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले धर्मनिरपेक्षता र संघीयता परिवर्तन नहुने बताएका छन् । संविधानसभाका अध्यक्ष नेम्वाङले नेपालको संविधान विश्वकै इतिहासमा अद्वितिय रहेको बताए । एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै नेम्वाङले पहिलो संविधानसभा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सल्लाह बिना नै विघटन गर्दा आफू देश अध्याँरो...
नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिनमात्र बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । वडा अधिवेशन हुन नसकेका जिल्लामा पालिका अधिवेशनको मिति पनि...
आज साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । यद्यपी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी...