विद्यादेवी भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी छन्। लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपछि निर्वाचित हुने पहिलो राष्ट्रपति
काठमाडौँः दिउँसोको खाजा खाएर कर्पोरेट टावर’को नवौँ तलास्थित अन्नपूर्ण पोस्ट् दैनिकको कार्यालयमा जानका लागि हामी लिफ्ट चढ्नुपूर्व लिफ्टमा आएको प्राविधिक समस्याका कारण केहीबेर हामी भुइँतलामै रोकियौं । लिफ्टभित्र पसेपछि मेरो मनमा ‘लामो समयसम्म लिफ्टभित्रै बन्द हुनुपरे कस्तो असहज हुँदो हो’ भन्ने चिसो पसेको थियो । खाजा खान जानुअघि लिफ्टमा नै मित्र...
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि शुक्रबार भारत प्रस्थान गरेका छन् । आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ । भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
रुपन्देही  - प्रदेश ५ को तीन सदस्य मन्त्रिपरिषद कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक निर्धारण प्रारम्भिक मस्यौदा तयार पारेको छ । तयार गरेको प्रारम्भिक मस्यौदामा सेवा सुविधा अनुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय रुपैयाँ, मन्त्रीको ५२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रदेश सभाषदकोे पारिश्रमिक ४५ हजार हुनेछ ।
काठमाडौं– ट्रायल नै नदिई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने भन्दै घुस असुल्ने यातायात कार्यालयका कर्मचारी पक्राउ परेका छन्। 
एजेन्सी– भारतीय चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार भोलि साढे ३ बजे हुने भएको छ। उनको पार्थिव शरीर भोलि बिहान साढे ९ बजेदेखि साढे १२..
काठमाडौं– आफ्नै प्रेमिकालाई फेसबुकमा ‘वेश्या’ भन्दै गाली गर्ने एक युवक पक्राउ परेका छन्। प्रहरीले पाल्पा घर भई काठमाडौं बस्ने २१ वर्षीय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरेको हो।
काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपालले अभ्यास खेलमा सफलता हात पारेको छ। मंगलबार भएको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।
काठमाडौं - आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै आएको नेकपा एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ ।
लामो यात्रामा जाँदा मात्र होइन, हिजोआज अफिस जाँदा पनि पावर बैंक साथमा राख्नुपर्छ । किनकि धेरै फोन चलाउँदा