राष्ट्रिय फोटो पत्रकार समूहको वार्षिक भित्तेपात्रो विमोचन

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को वार्षिक भित्तेपात्रो २०८१ (क्यालेण्डर) विमोचन गरिएको छन् । संस्थाले आज सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति  रामहरि खतिवडा लगायतको संस्थाका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू हातबाट पात्रोको विमोचन गरिएको हो ।

 कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका पूर्व अध्यक्ष  तथा सल्लाहकार अध्यक्ष मीनरत्न बज्राचार्य, राजभाइ सुवाल, कविन्द्रमान शाक्य, एनएफपिजे बागमती प्रदेश अध्यक्ष नारायण सिलवाल लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सिफारिस

ढोरपाटन : जहाँ भेटिन्छ पहाडको शोभा, मैदानको हरियाली र मनमोहक दृश्य (तस्वीरहरू)

सुन्दरभूमी नेपालको एक अनुपम अंश हो—ढोरपाटन। बागलुङ जिल्लाको उत्तरी भागमा फैलिएको यो क्षेत्र प्राकृतिक सुन्दरतासँगै धार्मिक र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। नेपालकै एक...

वर्षापछिको काठमाडौं (तस्वीरहरू)

हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण काठमाडौं उपत्यका लगायत देशभर वर्षा भईरहेको थियो...

सिमसिमे पानीमा छाताको सहारा (तस्वीरहरू)

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भईरहेको छ । वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । काममा जादै गरेका, विद्यालय जार्दै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

वर्षापछिको काठमाडौं (तस्वीरहरू)

हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून...

सिमसिमे पानीमा छाताको सहारा (तस्वीरहरू)

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भईरहेको...

‘मोन्था’को प्रभाव काठमाडौंमा : बर्षाले जनजीवन प्रभावित (तस्वीरहरू)

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा...

मुन्धुम पदमार्ग: किराँत सभ्यता र प्रकृतिको अद्भुत संगम (तस्वीरहरू)

पूर्वी नेपालको पहाडी भूभागमा फैलिएको मुन्धुम पदमार्ग केवल पदयात्रा...

दोलखाको कुरी बजारको मनमोहक दृश्य (फोटो फिचर)

दोलखाको कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार पछिल्लो समय...

संसद विघटनविरुद्धको रिटमा भएन अन्तरिम आदेश जारी

काठमाडौँ – सर्वोच्च अदालतले सुशीला कार्कीको नेतृत्वमा गठन भएको...

धेरै पढिएको