नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्यमा गिरावट आएको छ।
सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको सुन आज (बिहीबार)प्रतितोलमा ८९ हजार ३ सयमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
