ज्योति लाइफको बाँडफाँड शुक्रबार सम्म गर्ने तयारी, कतिले पाउने भए सेयर ?

काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड शुक्रबारसम्म हुनसक्ने सम्भावना देखिएको छ ।

ज्योति लाइफको आइपीओ बाँडफाँड कहिले होला भनि लगानीकर्ताहरूले प्रतिक्षा गरिरहेका छन् । अहिले लगानीकर्ताहरूको आवेदन रुजु गर्ने काम भइरहेको छ । शुक्रबारसम्म आईपीओ बाँडफाँड गर्ने गरि काम भइरहको यदि रुजुको काम ढिलाई भए आगामी साताभित्र बाँडफाँड गरिने बिक्री प्रबन्ध एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ५९ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका थिए । यो आवेदन हालसम्मकै उच्च हो । यसमा गोलाप्रथामार्फत ५ लाख ९४ हजारले सर्वसाधारण लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाउनेछन् ।

कुल आवेदकमध्ये ३२.९२५ आवेदकले मात्र सेयर पाउनेछन् । बाँकी ६७.०८५ आवेदकको हात खाली हुने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

 

 

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको