मुम्बइद्वारा हैदरावाद १३ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो ।

मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा १ सय ५० रन बनाएको थियो ।मुम्बइका क्वुइन्टन डि कोकले ४०, किरोन पोलार्डले ३५, रोहित शर्माले ३२, इशान किसनले १२ तथा सूर्य कुमार यादवले १० रनको योगदान दिए ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरवादले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।हैदरावादका जोनी बेइस्ट्रोले ४३, डेविड वार्नरले ३६, विजय शंकरले २८ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्ने क्रममा मुम्बइका राहुल चहर र ट्रेन्ट बोल्टले समान ३-३ तथा जसप्रित बुम्राह र क्रुणाल पाण्ड्याले एक-एक विकेट लिए ।

जितसँगै मुम्बइ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइको ३ खेलबाट ४ अंक छ । यस्तै, पराजित हैदरावादले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको