आजबाट यो कम्पनीको आईपीओ सर्वसाधरणकालागि खुला, कति भर्ने शेयर ?

काठमाडौं- सीईडीबी हाईड्रोपावर कम्पनीले आज शुक्रबारबाट आईपीओ सर्वसाधरणकालागि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो ।

यसमध्ये कम्पनीले २ प्रतिशतबाट हुन आउने ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत म्यूचल फण्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४२ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ विक्री प्रवन्धक सनराइज क्यापिटल हो । आईपीओका लागि बैशाख १७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको लमजुङ जिल्लामा ४।४० मेगावटको राधी जलविद्दुत कम्पनी र स्यागे खोला जलविद्युत कम्पनी गरी दुईवटा हाईड्रोपावर सन्चालनमा छन् ।

कम्पनीको चालू आर्थिक वर्षमा प्रति शेयर आम्दानी १३।०५ र प्रति शेयर खुद आम्दानी १३८।७९ रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी ५८ करोड ७५ लाख ९० हजार रहेकोमा साधरण शेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

 

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको