रामेछापमा काेराेना संक्रमितकाे संख्या ८९ पुग्याे , एक दर्जनले जिते काेराेना

रामेछाप -रामेछाप जिल्लामा शुक्रबार सम्म काेराेना संक्रमितकाे संख्या ८९ पुगेकाे छ । जस्मा ७७ जना संक्रिय संक्रमित रहेका छन् भने एक दर्जनले काेराेना जितेर घर फर्किन सफल भएका छन् ।

विश्वव्यापारी रुपमा फैलिएको दाेस्राे चरणकाे नयाँ भेरियन्ट सहितकाे काेराेना संक्रमितकाे संख्या जिल्लामा ८९ पुगेकाे स्वास्थ्य कार्यलय रामेछापले जनाएकाे छ । संक्रमितहरु मध्ये हाेम अाइसाेलेसनमा ६४ जना , अस्पताल अाइसाेलेसनमा १० जना राखेर उपचार भइरहेकाे छ । यसैगरि २ जना काे धुलिखेल अस्पतालकाे अाइसियूमा र १ जनाकाे महेन्द्र नारायण अस्पतालकाे अाइसियूमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यलय रामेछापका काेभिट शाखा प्रमुख भुवन थापाले जानकारी दिएका छन् ।

यसैगरि हाेम अाइसाेलेसनमा बसेका अधिकांश संक्रमितहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिएका छन् । स्वास्थ्य प्रमुख कर्णले संक्रमितहरुलाइ स्वास्थ्यमा समस्या भएमा तत्काल खबर गर्न पनि अाग्रह गरेका छन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको