कस्ता मान्छेले लगाउन मिल्दैन भुटान र जापानबाट आएको अस्ट्राजेनेका खोप ?

काठमाडौं – सरकारले कोभिसिल्ड र अस्ट्राजेनेका खोप प्रयोग सम्बन्धी अन्तरिम मार्ग निर्देशन जारी गरेको छ । खोप अभावको स्थितीमा १२ सातापछि पनि खोप लगाउन सकिने गाइडलाइनमा उल्लेख छ ।

इटालीमा बनेको खोप भुटानबाट र जापानबाट पठाएको अस्ट्राजेनेका खोप प्रयोगमा सोमबारदेखि आएको जानकारी दिँदै मन्त्रालयले भुटानबाट आएको खोप भदौ १५ गतेसम्म र जापानमा बनेको असोज ३१ गतेसम्म लगाउन मिल्ने जनाइएको छ ।

१८ वर्षभन्दा कम उमेरका, पहिला अन्य कुनै कारणले गम्भिर प्रकारको प्रतिक्रिया एनाफाइलेक्सिस भएका व्यक्ति र पहिले भेरोसेल, जोन्सन तथा अन्य कोभिडका खोप लगाएकाले अस्ट्राजेनेका लगाउन नमिल्ने जनाइएको छ ।

अहिले कोरोना संक्रमण भएका व्यक्तिले संक्रमण भएको ३० दिनपछि खोप लगाउन मिल्ने उल्लेख छ । कुनै पनि कारणले गम्भिर बिरामी भएको र अहिले ज्वरो आएको व्यक्तिले लगाउन नमिल्ने जनाइएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको