रामकुमारीले मन्त्री निवास नछाड्दा नवनियुक्त मन्त्री मेटमणिलाई तनाव

काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्री एक हप्तापछि मात्र मन्त्री निवास छाड्ने भएकी छन् ।

शहरी विकासमन्त्री पदबाट राजीनामा दिइसकेका झाँक्री एक हप्तापछि मात्र मन्त्री निवास पुलचोकबाट घर सर्ने भएको एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादी पार्टीका अन्य मन्त्रीहरु भने मन्त्री निवास छाडी सकेका छन्। तर झाँक्री भने एक हप्तापछि मात्र आफ्नो निवास सर्ने भएका छन् ।

रामकुमारी झाँक्री मन्त्री निवास नछाड्दा नवनियुक्त शहरी विकासमन्त्री मेटमणी चौधरी समस्यामा परेका छन् ।

मन्त्री सचिवालयका अनुसार झाँक्री मन्त्री निवासबाट आफ्नो निवास नसर्दा मन्त्री चौधरीलाई पार्किङ्गको समस्या भएको छ । मन्त्री चौधरीको डेरामा पार्किङ्ग नहुँदा गाडी राख्न समस्या परेको सचिवालयले जनाएको छ ।

मन्त्री चौधरी मन्त्री निवास पुलचोकमा गाडी पार्किङ्ग गरेर पुनः डेरा फर्केको सचिवालयले जनाएको छ । पार्टीका अन्य नेताहरु राजीनामा दिएसँगै आ–आफ्नो निवास सरिसकेका छन्।

तर रामकुमारी भने एक हप्तापछि मात्र सर्ने भएका छन्। यसले गर्दा नवनियुक्त मन्त्री चौधरी समस्यामा परेका छन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको